काठमाडौं १४ को वडाअध्यक्षमा कांग्रेस विजयी

काठमाडौं। काठमाडौं महानगरपालिकाको अन्तिम मतगणना भएको वडा नं १४ को वडाअध्यक्षमा नेपाली कांग्रेसका सुमन श्रेष्ठ विजयी हुनुभएको छ । 

निर्वाचन अधिकृतको कार्यालय अनुसार उहाँले तीन हजार ४४२...

काठमाडौं महानगरको मतगणना सम्पन्न , १९ वडामा कांग्रेस र १२ वडामा एमाले र १ वडामा समाजवादीले जिते

काठमाडौं-स्थानीय तह निर्वाचनअन्तर्गत मतपरिणाम आउन बाँकी मध्येको काठमाडौं महानगरपालिकाको मतगणना बिहिवार सम्पन्न भएको छ।

वैशाख ३१ गते शनिवार दिउँसोबाट राष्ट्रिय सभागृहमा सुरु भएको मतगणना १३ औ...

एमाले कार्यकर्तालाई प्रहरीले पक्राउ गरेपछि भरतपुरको मतगणना अवरुद्ध

चितवन । नेकपा एमालेका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि भरतपुर महानगरपालिकाको मतगणना कार्य नै अवरुद्ध बनेको छ । सोमबार दिउँसो वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फ...

स्थानीय तह निर्वाचन : ६९२ पालिकाको मतपरिणाम सार्वजनिक

काठमाडौँ। स्थानीय तह निर्वाचनअन्तर्गत शनिवार साँझसम्म ६९२ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले ३०५ पालिका जितेको छ भने नेकपा एमालेले १८८ पालिका जितेको छ।

यसैगरी, ने...